You are viewing the translated version of स्टार्टअप उच्चमको रूपमा कायम नरहने.

Rule 15C
स्टार्टअप उच्चमको रूपमा कायम नरहने
(१) ऐनको दफा ४क. बमोजिम दर्ता भएको स्टार्टअप उच्चम देहायको कुनै अवस्थामा स्टार्टअप उच्चमको रूपमा कायम रहने छैन:- (क) स्टार्टअप उच्चम दर्ता भएको अवधि दश वर्ष पूरा भएमा, (ख) स्टार्टअप उद्यमको रूपमा दर्ता भएपछि कुनै आर्थिक वर्षमा पन्ध्र करोड रुपैयाँभन्दा बढीको कारोबार गरेमा, (ग) नियम १५्‌ख. बमोजिम स्टार्टअप उद्यमको दर्ता खारेज भएमा । (२) उपनियम (१) बमोजिम स्टार्टअप उद्यमको रूपमा कायम नरहने अवस्था भएमा उद्योग दर्ता गर्ने निकायले सो व्यहोरा आफ्नो अभिलेखमा जनाई त्यस्तो उद्यमलाई स्टार्टअप उद्यमको सूचीबाट हटाई सोको जानकारी सात दिनभित्र सम्बन्धित उद्यमीलाई दिनु पर्नेछ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै स्टार्टअप उद्यम ऐनको दफा ३ बमोजिम उच्चोगको रूपमा. स्थापना वा सञ्चालन हुन बाधा पर्ने छैन।